"शिरस्थान" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''श्रीस्थान''' पाँच थान पंचकोशी अंतर्गत पर्ने एक स्थान...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''श्रीस्थान''' [[पंचकोशीपञ्चकोशी|पाँच थान पंचकोशी]] अंतर्गत पर्ने एक स्थान हो। यो स्थल [[दैलेख जिल्ला]]मा पर्दछ। श्रीस्थानमा मन्दिर भित्र पानी माथी आगोको ज्वाला निरन्तर रुपमा बलिरहेको देखिन्छ। वैज्ञानिकहरूले यहाँ पेट्रोल ग्यासको खानी भएको सिद्ध गरेका छन् भने धार्मीक मान्यता अनुशार यो ज्वाला दैवीक शक्ती द्वारा देखिएको हो भन्ने भनाई रहेको छ।
{{stub}}
[[category:दैलेख जिल्ला]]
"https://ne.wikipedia.org/wiki/शिरस्थान" बाट अनुप्रेषित