"सरस्वती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा (स्वचालित हिज्जे सम्पादन, replaced: । → । (15))
कुनै सम्पादन सारांश छैन
'''सरस्वती''' [[विद्या]]की [[देवी]] हुन्।हुन ।
 
सरस्वतीका प्रार्थना र स्तुतिहरूमा उनको दिव्य रूपको वर्णन हातमा लिएका उपकरणहरूको नाम तथा उनको वाहनको उल्लेख गरिएको छ। उनको स्तुतिगानमा गाइएका पद्यहरूले सेतो हाँसलाई आफ्नो सवारी साधन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस रजहाँस जस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी बन्न सक्छ भन्ने सङ्केत गरेको छ भने उनको सेतो कपडाले सौम्य विचारको जागरण र वैज्ञानिक दृष्टिले सूर्यबाट आउने परावैजनी किरणबाट सुरक्षा गर्ने जानकारी दिइएको छ। उनले लगाउने मालाले ध्यान र एकाग्रताको सङ्केत गरेको छ भने हातमा लिने कमलको फूलले संसार रचनाको आदिम समयलाई सङ्केत गरेको छ
 
अर्थात् हातको अधिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रहृमाको निवास छ। अतः यही कर्मवादी हातलाई ब्रहृमाको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ।
 
{{हिन्दु देवता तथा शास्त्रहरू|state=collapsed}}
 
[[श्रेणी:हिन्दू धर्म]]
२०,३३५

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/332407" बाट अनुप्रेषित