"सरस्वती राई" का संशोधनहरू बिचको अन्तर

सा
spelling check
सा (बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु)
सा (spelling check)
२०१७ साल पछि विस्तारै [[पञ्चायती व्यवस्था]]मा लागेर नेपाल महिला सङ्गठन, राष्ट्रिय पञ्चायत सदस्य, राजसभा सदस्य, गाउँर्फक राष्ट्रिय अभियान र सहायकमन्त्रीसम्मको पदमा पुग्न उनी सफल भइन् । २०३४ सालमा गठन भएको [[सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्]] अन्तर्गत नारी सेवा समितिको सभापति पदमा उनले काम गरिन् । त्यसक्रममा उनले नेपालका [[महाकाली अञ्चल|महाकाली]], [[सेती अञ्चल|सेती]], [[भेरी अञ्चल|भेरी]], [[कर्णाली अञ्चल]]का विकट स्थानहरूको समेत भ्रमण गरेर साक्षरता अभियान सञ्चालन गरेकी छिन्। उ
 
पञ्चायती व्यवस्थाको अन्त्यपछि [[राष्ट्रिय प्रजातन्त्र पार्टी]]मा सकृय भएकी राईले पछि त्यो पार्टी पनि छाडिन्। अहिले उनी बुढेसकालको कठिन अवस्था गुजारिरहेकी छन् । कुरा गर्दा उनी हाँस्छिन्, प्रन्न चेहरा देखाउँछिन् तर स्मरण शक्ति नभएको र मनको भाव व्यक्त गर्न सक्दिनन् । हाल उनी इलाममा नै बस्छिन्। <ref> http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=35681&cat_id=22 </ref>
 
{{stub}}
 
==सन्दर्भ सामग्री==
[[श्रेणी:नेपाली महिलाहरू]]
[[श्रेणी:नेपालको पहिलो]]
 
 
{{stub}}
३२,२५५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/332163" बाट अनुप्रेषित