"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Colonial India}}
[[File:Brit IndianEmpireReligions3.jpg|thumb|280p222
111x|धार्मिक आधारमा '''भारतको विभाजन''' भयेकोभएको थियो, जस्तो कि यो १९०९ को नक्शा में देखाइयेको छ।]]
 
[[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]को विभाजन (हिन्दी:उर्दू हिन्दुस्तान का बटवारा(देवनागरी), تقسیم ہند (नास्तालिक)) धार्मिक आधारमा गरियेको ब्रिटिश भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नया स्वतन्त्र देशहरुको जन्म भयेको थियो [[पाकिस्तान स्वराज्य]] (जुन पछि गयेर [[इस्लामी गणराज्य पाकिस्तान]] र [[जनताको गणराज्य बंड़्गलादेश]]मा विभाजित भयो) र [[भारत संघ]] (पछि गयेर [[भारत गणराज्य]])। [[भारतीय स्वतन्त्रता धारा १९४७]] ले १५ अगस्त १९४७ लाई विभाजनको दिनको रुपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आयो।
पङ्क्ति ९:
यस विभाजनमा [[बड़्गाल]]को भौगोलिक विभाजन भयेको थियो। बंगाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड़्गाल पाकिस्तान स्वराज्यलाई दिइयेको थियो (१९५६ देखि पुर्व पाकिस्तान)। पश्चिमको बड़्गाल भारतको हिस्सा बन्यो, यसै गरि [[पञ्जाब]]लाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बन्यो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर [[पाकिस्तानी पञ्जाब]] र [[इस्लामाबाद]] राजधानी बनायो। भारतले पुर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर [[भारतीय पञ्जाब]], [[हरियाणा]] र [[हिमाचल प्रदेश]] वनायो। यस विभाजनमा ब्रिटिश भारतको सम्पतिको पनि विभाजन भयेको थियो। [[भारतीय नगर सेवा]], [[भारतीय सेना]], [[भारतीय रेल्वे]] र सबै केन्द्रिय सम्पतिको विभाजन गरियेको थियो।
 
दुई स्वशासित देशहरु भारत र पाकिस्तान १४ – १५ अगस्त १९४७ को मध्यरातको अंतरालपछि अस्तित्वमा आयो। नया देशको शक्ति स्थान्तरण भयेपछि पाकिस्तानले कराँचीमा शक्ति स्थापन समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिश भाइसरॉयभाइसरय (Viceroy), बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराँची र दिल्लीमा उपस्थित हुन सकुन। अतः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्तको दिन र भारतको १५ अगस्तको दिन मनाईन्छ।
 
==पृष्ठभूमी==
पङ्क्ति ६४:
 
===विभाजनको कलात्मक वर्णन===
 
{{stub}}
==यो पनि हेर्नुहोस==
 
पङ्क्ति ८१:
{{Use dmy dates|date=May 2012}}
 
[[Category:ब्रिटिश भारत]]
[[Category:विभाजित क्षेत्र]]
[[Category:विभाजन (राजनीतिक)]]
[[Category:बड़्गलादेशको इतिहास]]
[[Category:स्वतन्त्र भारत]]
[[Category:पाकिस्तान आंदोलन]]
[[Category:भारतको विभाजन]]
[[:en:Partition of India]]
 
[[Categoryश्रेणी:ब्रिटिश भारत]]
[[Categoryश्रेणी:विभाजित क्षेत्र]]
[[Categoryश्रेणी:विभाजन (राजनीतिक)]]
[[Categoryश्रेणी:बड़्गलादेशको इतिहास]]
[[Categoryश्रेणी:स्वतन्त्र भारत]]
[[Categoryश्रेणी:पाकिस्तान आंदोलन]]
[[Categoryश्रेणी:भारतको विभाजन]]
 
 
{{stub}}