"जिल्ला अदालत" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
नेपाल भएको तीन तहका अदालतहरु मध्ये '''जिल्ला अदालत''' सुरु तहको [[अदालत]] हो । प्रत्येक [[जिल्ला]]मा एक एक वटा गरी नेपाल भरिमा पचहत्तर वटा जिल्ला अदालतहरुको स्थापना गरिएको छ । तर श्री ५ बाट मन्त्रिपरिषद्संग परामर्श गरी कुनै जिल्ला अदालतको मुकाम जिल्ला [[सदरमुकाम]] बाहेक अन्य कुनै ठाउंमा रहने गरी तोक्न पनि सकिबक्सन्छ । हाल [[संखुवासभा]] जिल्लाको सदरमुकाम बाहिर [[चैनपुर]]मा जिल्ला अदालतको मुकाम तोकिएको छ ।
प्रत्येक जिल्ला अदालतमा
प्रचलित नेपाल कानूनमा अरु निकाय वा अदालतलाई अधिकार तोकि दिएको भए सोहि अनुसार हुन्छ, नत्र जिल्ला भित्रका सबै [[मुद्धा]]मा शुरु कारवाई किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुन्छ ।
|