"जिल्ला अदालत" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: नेपाल अधिराज्यका ३ तहका अदालत मध्ये '''जिल्ला अदालत''' सुरु तहको [[अ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपाल अधिराज्यकाभएको तीन तहका अदालतअदालतहरु मध्ये '''जिल्ला अदालत''' सुरु तहको [[अदालत]] हो । प्रत्येक [[जिल्ला]]मा एक एक वटा गरी नेपाल अधिराज्यमाभरिमा पचहत्तर वटा जिल्ला अदालतहरुको स्थापना गरिएको छ । श्री ५ बाट मन्त्रिपरिषद्संग परामर्श गरी कुनै जिल्ला अदालतको मुकाम जिल्ला [[सदरमुकाम]] बाहेक अन्य कुनै ठाउंमा रहने गरी तोक्न पनि सकिबक्सन्छ । हाल [[संखुवासभा]] जिल्लाको सदरमुकाम बाहिर [[चैनपुर]]मा जिल्ला अदालतको मुकाम तोकिएको छ ।
 
जिल्ला अदालतमा मुद्दाको चापको आधारमा कतिपय जिल्लामा एक जनामात्र [[जिल्ला न्यायाधीश]] रहने व्यवस्था छ भने मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा दुइजना वा सो भन्दा बढी संख्यामा अतिरिक्त जिल्ला न्यायाधीशहरु समेत रहने व्यवस्था छ । एक भन्दा बढी [[न्यायाधीश]] भएकोमा जेष्ठताको आधारमा एक जना न्यायाधीशलाई जिल्ला न्यायाधीश भै काम गर्न तोकिएको हुन्छ ।
प्रचलित नेपाल कानूनमा अरु निकाय वा अदालतलाई अधिकार तोकि दिएको भए सोहि अनुसार हुन्छ, नत्र जिल्ला भित्रका सबै [[मुद्धा]]मा शुरु कारवाई किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुन्छ ।
 
[[category:नेपालको कानून]]
"https://ne.wikipedia.org/wiki/जिल्ला_अदालत" बाट अनुप्रेषित