"निखिल उप्रेती" का संशोधनहरू बिचको अन्तर

सा Nikhil_Upreti.jpg हटाईंदै, कमन्समा JuTaले No permission since 4 April 2013 को कारणले हटाएका कारण ।
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox Actor
|name = निखिल्निखिल उप्रेति
|image = Nikhil_Upreti.jpg
|birthname = दिनेश्दिनेश उप्रेति
|birthdate = १० अगस्त् १९८०
|location = [[जनकपुर्जनकपुर जिल्ला|जनकपुर्जनकपुर]], [[नेपाल]]
|yearsactive = सन् २००० (बिस - २०५७) देखि जारी
|}}
'''निखिल्निखिल उप्रेति''' नेपालका एक चर्चित एक्सन् अभिनेता हुन्। उनको जन्म सन् १९८० अगस्त् १० तारिखमा [[जनकपुर्जनकपुर जिल्ला]] मा भएको हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ।
उनको पहिलो र सफल चलचित्र [[पिजडा]] हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्क्रिस्ट् एक्सन् अभिनेता एबम् स्टन्ट् कर्ता का रुपमा लिइन्छ र नेपालि चलचित्र जगत् मा एक्सन् चलचित्र हरुप्रति दर्शक् को रुचि को प्रेरणा श्रोत।