"कपासे" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:Q1421617
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{taxobox
लेकाली घाँसका चहुरमा कसैले नौनीको डल्लो लुकाए जस्तो देखिने यो बिरुवा ४ हजार मिटर भन्दा उच्च क्षेत्रमा बादल भन्दा माथिको जाडो खप्न न्यानो कपासभित्र गुटमुटिएको हुन्छ। जनैपूर्णिमाको मेला भर्न गोसाइँकुण्ड जाने तीर्थालुहरू यसलाई सिलुस्वाँ (नेपाल भाषा) भन्दछन्। त्यहाँ जम्मा हुने धामीझाँक्रीहरू औषधोपचारका लागि यो बिरुवा बटुलेर लैजान्छन्। कपासे फूल भूतप्रेत भगाउन मात्र हैन स्त्रीरोगमा समेत प्रयोग हुन्छ। वनस्पतिशास्त्रले यसको नाम 'ससुरिया गोसिपिफोरा' निर्धारण गरिदिएको छ। आकृति विशेषले यसलाई सूर्यमुखी फूलको परिवारभित्रको बिरुवा भन्न वा मान्न गाह्रो पर्दछ।नेपालका कपासकै भकुण्डो जस्तो देखिने यो वनस्पतिलाई नौनी फूल पनि भनिन्छ।
|name = कपासे फूल
|regnum = [[वनस्पति]]
|unranked_divisio = [[एन्जिओस्पर्म]]
|unranked_classis = [[Eudicots]]
|unranked_ordo = [[Asterids]]
|ordo = [[Asterales]]
|familia = [[Asteraceae]]
|tribus = [[Cynareae]]
|genus = ''[[Saussurea]]''
|species = '''''S. gossypiphora'''''
|binomial = ''Saussurea gossypiphora''
|binomial_authority =
|}}
[[File:Saussurea pygmaea.jpg|thumb|ससुरियाको अर्को प्रजाति]]
'''कपासे फूल''' अथवा '''कस्तुरी कमल''' औषधीय गुण भएको हिमाली वनस्पति हो । बहुवर्षीय [[पोथ्रा]] वर्गमा पर्ने यो वनस्पति ४३०० मिटर देखि ५६०० मिटरको उच्च हिमाली क्षेत्रमा पाइन्छ । <ref name="fi">[http://www.flowersofindia.net/catalog/slides/Kasturi%20Kamal.html Kasturi Kamal, Flowers of India]</ref>लेकाली घाँसका चहुरमा कसैले नौनीको[[नौनी]]को डल्लो लुकाए जस्तो देखिने यो बिरुवा ४ हजार मिटर भन्दा उच्च क्षेत्रमा बादल भन्दा माथिको जाडो खप्न न्यानो कपासभित्र गुटमुटिएको हुन्छ।हुन्छ जनैपूर्णिमाको। [[जनैपूर्णिमा]]को मेला भर्न [[गोसाइँकुण्ड]] जाने तीर्थालुहरू यसलाई सिलुस्वाँ (नेपाल भाषा) भन्दछन्।भन्दछन् । त्यहाँ जम्मा हुने धामीझाँक्रीहरू औषधोपचारका लागि यो बिरुवा बटुलेर लैजान्छन्।लैजान्छन् । कपासे फूल भूतप्रेत भगाउन मात्र हैन स्त्रीरोगमा समेत प्रयोग हुन्छ।हुन्छ वनस्पतिशास्त्रले। [[वनस्पतिशास्त्र]]ले यसको नाम 'ससुरिया गोसिपिफोरा' निर्धारण गरिदिएको छ।छ । आकृति विशेषले यसलाई [[सूर्यमुखी फूलकोफूल]]को परिवारभित्रको बिरुवा भन्न वा मान्न गाह्रो पर्दछ।नेपालकापर्दछ । नेपालका कपासकै भकुण्डो जस्तो देखिने यो वनस्पतिलाई नौनी फूल पनि भनिन्छ।भनिन्छ ।<ref name="HM">[http://nepalihimal.com/article/891 :पुष्पमार्गमा पदयात्रा- डा. तीर्थबहादुर श्रेष्ठ]</ref>
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
 
[[File:Saussurea pygmaea.jpg|thumb]]
[[श्रेणी:जडीबुटी]]
[[श्रेणी:वनस्पति]]
 
*[http://nepalihimal.com/article/891 :पुष्पमार्गमा पदयात्रा- डा. तीर्थबहादुर श्रेष्ठ]
"https://ne.wikipedia.org/wiki/कपासे" बाट अनुप्रेषित