"पेयपदार्थ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
{{main|रस (तरल)}}
[[File:Oranges and orange juice.jpg|thumb|200px|left|[[सुन्तला]]को [[रस (तरल)|रस]]]]
[[फलफूल]]को रस केही मात्रामा योजकहरू मिसाइएको वा नमिसाइएको प्राकृतिक उत्पादन हो । यस्ता उत्पादन विशेषत बिहान नास्तामा प्रयोग गरिने गरिन्छ । विभिन्न प्रकारका फलफूल (जस्तै : [[सुन्तला]], [[स्याउ]], [[मौसम]], [[अंगुर]], [[कागती]], [[भुईंकटहर]] आदि)को रस बिहान नास्ता संग पिउन प्रयोग गरिन्छ । [[नरिवलको पानी]] अत्यधिक पोषिलो तथा स्फुर्ति दायक रस हो । अंगुरको रस [[वाइन]] बनाउनको लागि पनि प्रयोग गरिने गरिन्छ । केहि फलहरू अम्लिय हुने हुनाले तिनीहरूको रसलाई मिठो बनाउनको लागि त्यसमा पानी, [[चिनी]] वा [[मह]] मिसाउनु आवश्यक हुन्छ ।
 
==सब्जीको रस==
"https://ne.wikipedia.org/wiki/पेयपदार्थ" बाट अनुप्रेषित