"पेयपदार्थ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
{{main|रस (तरल)}}
[[File:Oranges and orange juice.jpg|thumb|200px|left|[[सुन्तला]]को [[रस (तरल)|रस]]]]
[[फलफूल]]को रस केही मात्रामा योजकहरू मिसाइएको वा नमिसाइएको प्राकृतिक उत्पादन हो । यस्ता उत्पादन विशेषत बिहान नास्तामा प्रयोग गरिने गरिन्छ । विभिन्न प्रकारका फलफूल (जस्तै : [[सुन्तला]], [[स्याउ]], [[मौसम]], [[अंगुर]], [[कागती]], [[भुईंकटहर]] आदि)को रस बिहान नास्ता संग पिउन प्रयोग गरिन्छ । [[नरिवलको पानी]] अत्यधिक पोषिलो तथा स्फुर्ति दायक रस हो ।
 
==सब्जीको रस==
विभिन्न तरकारी जन्य पदार्थहरू (जस्तै: [[गांजर]], [[गोलभेडा]], [[काँक्रो]], [[करेला]] आदि) पेय पदार्थ बनाउनको लागि प्रयोग गरिन्छ । फलफूलको रसलाई स्वदिलो बनाउनको लागि सब्जीको रस मिसाउने गरिन्छ । तरकारीको रस मानिसलाई स्वस्थ्य रहनमा मद्दत गर्ने खालका वा प्राकृतिक औषधिको रुपमा काम गर्ने खालका पनि हुन्छन (जस्तै:करेलाको रस मधुमेयका रोगिहरूको लागि उपयुक्त हुन्छ ।)
==तातो पेय पदार्थ==
[[File:A small cup of coffee.JPG|thumb|[[कफी]]को कप]]
"https://ne.wikipedia.org/wiki/पेयपदार्थ" बाट अनुप्रेषित