"पेयपदार्थ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२:
==फलफूलको रस==
{{main|रस (तरल)}}
[[File:Oranges and orange juice.jpg|thumb|200px|left|[[सुन्तला]]को [[रस (तरल)|रस]]]]
[[फलफूल]]को रस केही मात्रामा योजकहरू मिसाइएको वा नमिसाइएको प्राकृतिक उत्पादन हो । यस्ता उत्पादन विशेषत बिहान नास्तामा प्रयोग गरिने गरिन्छ ।
 
==सब्जीको रस==
विभिन्न तरकारी जन्य पदार्थहरू (जस्तै: [[गांजर]], [[गोलभेडा]], [[काँक्रो]], [[करेला]] आदि) पेय पदार्थ बनाउनको लागि प्रयोग गरिन्छ । फलफूलको रसलाई स्वदिलो बनाउनको लागि सब्जीको रस मिसाउने गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/पेयपदार्थ" बाट अनुप्रेषित