"पेयपदार्थ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
==अल्कोहल==
[[File:Bar Hard Rock Cafe PragueBEHN-SORTIMENT.pngjpg|thumb|विभिन्न प्रकारका अलकोहलयुक्त पेय पदार्थहरू]]
सामन्यतया [[अल्कोहल]] भनेर चिनिने इथानोल भएको पेय पदार्थ अलकोहलयुक्त पेय पदार्थ हो ।यसै अन्तर्गत पर्ने [[बियर]] ८,००० बर्ष देखि मानव संकृतिको हिस्सा बन्दै आएकोछ ।<ref>{{cite book |title=Origin and History of Beer and Brewing: From Prehistoric Times to the Beginning of Brewing Science and Technology |last=Arnold |first=John P |year=2005 |edition=Reprint |publisher=BeerBooks.com}}</ref> धेरै राष्ट्रहरूमा [[भट्टी]] वा स्थानिय बारमा बसेर अलकोहलयुक्त पेय पदार्थ पिउनु सास्कृतिक परम्परानै मानिन्छ ।<ref>{{cite book |title=A Drinking Life: A Memoir |last=Hamill |first=Pete |year=1994 |publisher=Little, Brown and Company |location=New York|isbn= 978-0-316-34102-8}}</ref> एशियाली राष्ट्रहरूमा धेरै प्रकारका अलकोहलयुक्त पेय पदार्थ बनाइने गरिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/पेयपदार्थ" बाट अनुप्रेषित