→उन्नाईसौं सदीको अन्त र बीसौं सदीको शुरु
कुनै सम्पादन सारांश छैन |
|||
अखिल भारतीय मुस्लिम संघ (AIML) को स्थापना ढ़ाकामा १९०६ मा मुस्लिमहरु द्बारा भयेको थियो उनीहरुलाई हिन्दू बहुल भारतीय राष्ट्रीय कड़्गेसमाथि आशंका थियो। उनीहरुले शिकायत गरे कि मुस्लिमहरुलाई त्यतिनै अधिकार छैन जति कि हिन्दू सदस्यहरुलाई छ। धेरै प्रकारका प्रस्तावहरु अनेक पल्ट प्रस्तुत गरियो। उन्हीहरुमा सब भन्दा पहिला अलग राज्यको माँग गर्ने लेखक र तत्ववेत्ता थिए अलामा इकबाल, जस्ले आफ्नो नेतृत्वमा १९३० मा एक संघ तैयार पारे मुस्लिम संघ, जस्मा उनले हिन्दुहरु भयेको उपमहाद्वीपमा मुस्लिमहरुको एउटा छुट्टै राष्ट्र हुनु आवश्यक छ भनेर एउटा प्रस्ताव राखे। इकबालले भने अनुसार, उनको दृष्टिमा आउने भविष्यमा यस खालको अलगाव हुनेनै छ। सन् १९३५ मा सिंध सभाले एउटा प्रस्ताव पारित गर्यो जस्मा एउटा छुट्टै राष्ट्रको माँग थियो। इकबाल, जौहर र अन्यले मिलेर मस्यौदा तयार पार्न धेरै मेहनत गरे, मोहम्मद अली जिन्नाह जुन पहिले हिन्दु-मुस्लिम एकताको लागि काम गर्थे अब एक नया राष्ट्रको निर्माणको लागि आंदोलनको नेतृत्व गर्न थाले। १९३० देखी, जिन्नाहले भारतीय संघमा अल्पसंख्यक सामुदायको निराशालाई भाग्यमा बदल्नको लागि मुख्य राजनीतिक पार्टी जस्तै कि कड़्ग्रेस, कड़्ग्रेसमा उ पहिले सदस्य हुने गर्थे, संग वार्ता गर्न थाले। तर कड़्ग्रेस मुस्लिम प्रति चासो राख्दैन् थे।
१९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरुको स्थितीलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिती देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो।
<Gallery>
Image:British_Indian_Empire_1909_Imperial_Gazetteer_of_India.jpg|१९०९ मा ब्रिटिश भारतका प्रोभिन्स र प्रिन्सली राज्यहरु
Image:Brit IndianEmpireReligions3.jpg|1909 Prevailing majority Religions for different districts, Map of British Indian Empire.
Image:Hindu percent 1909.jpg |१९०९, ब्रिटिश भारतमा हिन्दुहरुको प्रतिशत.
Image:Muslim percent 1909.jpg|१९०९, ब्रिटिश भारतमा मुस्लिमहरुको प्रतिशत
Image:Sikhs buddhists jains percent1909.jpg|१९०९ ब्रिटिश भारतमा सिख, बुद्धिष्ट र जैनको प्रतिशत.
Image:Prevailing languages impgazind1909.jpg|1909 Prevailing (Aryan) Languages (Northern Region).
Image:Population density impgazind1909.jpg | १९०९ जनसंख्या घनत्व
[[Image:Akhand Bharat.jpg|thumb|अखण्ड भारत]]
</Gallery></Center>
===१९३२-१९४२===
सन् १९४० मा, जिन्नाहले लाहौर सभामा एउटा स्टेटमेन्ट तयार पारे, जस्मा उनले एउटा छुट्टै मुस्लिम राष्ट्रको आवश्यकता जताये। यो विचार यद्यपि मुस्लिमहरुले उठायेका थिये तर विशेष रुपमा हिन्दुहरुले लिये। अर्को सात वर्ष सम्म यो एउटा राष्ट्रीय मुद्दा बनि हाल्यो। खाकसर तहरीक र अल्लामा मश्रिकी लगायत सबै मुस्लिम राजनीतिक पार्टीहरु भारतको विभाजन प्रति विरोधमा थिये। १९ मार्च १९४० मा मश्रिकी गिरफ्तार भयेको थिये। सांवरकर भारत विभाजनको एकदमै विरोधमा थिये। डा० बाबासाहेब अम्बेदकर सांवरकरको स्थितीको सारांश, उसको पाकिस्तान वा भारतको विभाजनमा यस प्रकार गर्छन,
|