"कोहलपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: कोहलपुर बाँके जिल्लाको एउटा सहर हो ।
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''कोहलपुर नगरपालिका''' [[बाँके जिल्ला]]मा पर्ने नगरपालिका हो । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा कोहलपुर र रझेना गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कोहलपुर पनि नगरपालिका बनेको हो। हाल नेपालमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।
कोहलपुर बाँके जिल्लाको एउटा सहर हो ।
 
'''कोहलपुर''' [[महेन्द्र राजमार्ग]] र रत्न राजमार्गको चोक बजार हो। यो बाँकेको दोस्रो प्रमुख व्यापरिक स्थल पनि हो।
 
==यो पनि हेर्नुहोस==
{{बाँके जिल्लाका नगरपालिका तथा गाविसहरू‎}}
 
 
 
 
 
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
==बाह्य सूत्र==
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:प्रमुख स्थान]]
[[श्रेणी:भेरीको ठाउं]]
 
 
{{stub}}