"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर

सा
बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
कुनै सम्पादन सारांश छैन
सा (बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु)
111x|धार्मिक आधारमा भारतको विभाजन भयेको थियो, जस्तो कि यो १९०९ को नक्शा में देखाइयेको छ।]]
 
[[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]को विभाजन (हिन्दी:उर्दू हिन्दुस्तान का बटवारा(देवनागरी), تقسیم ہند (नास्तालिक)) धार्मिक आधारमा गरियेको ब्रिटिश भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नया स्वतन्त्र देशहरुको जन्म भयेको थियो [[पाकिस्तान स्वराज्य]] (जुन पछि गयेर [[इस्लामी गणराज्य पाकिस्तान]] र [[जनताको गणराज्य बंड़्गलादेश]]मा विभाजित भयो) र [[भारत संघ]] (पछि गयेर [[भारत गणराज्य]])। [[भारतीय स्वतन्त्रता धारा १९४७]] ले १५ अगस्त १९४७ लाई विभाजनको दिनको रुपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आयो।
 
भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिश भारतको विभाजनको प्रस्ताव अगाड़ि सारियेको थियो यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिशहरुको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिश शासनको अन्त र दुई देशको निर्माणले गर्दा [[हिन्दू धर्म|हिन्दु]] र [[मुश्लिम]]को बिच हिंसा उतपन्न भयो। यस हिंसामा लगभग १२.५ करोड़ जनताहरु घर विहीन भये र आफ्नो देश छोड़ेड़ एक-अर्काको देशमा स्थापित हुन बाध्य भये र यसै अनुपातमा जिवन-हानी पनि भयो। जिवन-हानीको संख्या अविश्वासनिय थियो जुन लाखौ-करोड़मा थियो। (१९४७ को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरुको अनुमान संख्या लगभग १२ करोड़ थियो)। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध न राम्रो गरि बिग्रयो र त्यहि कारणले गर्दा भारत र पाकिस्तानको रिश्तामा आज पनि खटास छ।
 
यस विभाजनमा [[बड़्गाल]]को भौगोलिक विभाजन भयेको थियो। बंगाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड़्गाल पाकिस्तान स्वराज्यलाई दिइयेको थियो (१९५६ देखि पुर्व पाकिस्तान)। पश्चिमको बड़्गाल भारतको हिस्सा बन्यो, यसै गरि [[पञ्जाब]]लाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बन्यो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर [[पाकिस्तानी पञ्जाब]] र [[इस्लामाबाद]] राजधानी बनायो। भारतले पुर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर [[भारतीय पञ्जाब]], [[हरियाणा]] र [[हिमाचल प्रदेश]] वनायो। यस विभाजनमा ब्रिटिश भारतको सम्पतिको पनि विभाजन भयेको थियो। [[भारतीय नगर सेवा]], [[भारतीय सेना]], [[भारतीय रेल्वे]] र सबै केन्द्रिय सम्पतिको विभाजन गरियेको थियो।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/329442" बाट अनुप्रेषित