कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
 
After coming to the United States in 2010 he began editing and producing the Aksharica newsletter as a volunteer activity in conjunction with S&T Communcations in Manchester, New Hampshire. He wrote, edited, and translated sections of the Handbook for Living in the United States.
 
राजेश, उत्कृष्ट कामका लागि सम्मानित पत्रकार एवम् लेखक हुनुहुन्छ । उहाँले १२ वटाभन्दा बढि किताब लेख्नुभएको छ । तीन वटा पत्रिकाको सम्पादकका रूपमा काम गर्नुभएको छ । बालहित एवम् शिक्षाका विषयमा उहाँका ३० भन्दा बढी समाचार र सारगर्भित लेखहरू प्रकाशित भएका छन् ।
 
उहाँले नेपाल, काठमाडौंबाट प्रकाशित हुने 'कान्तिपुर दैनिक' पत्रिकामा १२ वर्ष वरिष्ठ उप-सम्पादक भएर काम गर्नुभएको छ । उहाँले नानीहरूका पुस्तक लेख्नुभएको छ र बालपत्रिका सम्पादन गर्नुभएको छ । उहाँ स्कूलहरू र युवा संस्थाहरूसँग मिलेर काम गर्न रूचि राख्नुहुन्छ । राजेशलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाहरू, जस्तैः स्काउट, बीबीसी, सेभ द चिल्ड्रेन अलायन्स, प्लान इन्टरनेसनल, र शैक्षिक संस्थाहरूले उहाँको ज्ञान, प्रेरणादायी प्रवचन, र बालकल्याणमा समर्पित पत्रकारिताका लागि सम्मान दिएका छन् ।
 
राजेशले त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट स्नातक गर्नुभएको छ । यसबाहेक रेडियो र टेलिभिजनका लागि शैक्षिक कार्यक्रम निर्माणको तालिम लिनुभएको छ ।
 
सन् २०१० मा अमेरिका आएपछि न्यु ह्याम्सर राज्यको म्यानचेस्टरस्थित 'एस एन्ड टी कम्युनिकेसन'सँग मिलेर उहाँले स्वयंसेवी कार्यका रूपमा 'अक्षरिका' नेपाली न्युजलेटरको सम्पादन तथा तयार पार्न थाल्नुभयो । उहाँले 'अमेरिकामा बसोबास' (सहयोगी पुस्तक) अर्थात 'ह्यान्डबुक फर लिभिङ इन द युनाइटेड स्टेट्स' का अंशहरू लेख्नुभएको, सम्पादन गरेको, र अनुवाद गर्नुभएको छ ।
<br>
 
Line ३७ ⟶ ४५:
* Twitter: [//twitter.com/RajeshKoirala@RajeshKoirala]
 
* Facebook: Rajesh.Koirala{{@}}gmail.com
 
 
Line ४५ ⟶ ५३:
 
 
{{Babel|नेपाली नागरीक|education-3|ne-N|en-3|hi-4|sa-1|bh-2|new-1|xsr-1|}}
 
}}