"चुरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''चुरा''' एक प्रकारको [[गहना]] हो । चुरा [[काँचसुन]], [[धातुचाँदि]], [[पित्तल]], [[काँच]], [[प्लास्टिक]] आदिबाट बनेको हुन्छ । सामान्यतया [[महिला]]हरूले गहनाका रूपमा [[नाडी]]मा लगाउने गर्छन् । यी गोलाकार हुन्छन् । यो महिलाहरूको प्रमुख गहना हो । चुरा विभिन्न [[रंग]]का पाइन्छन् । यी जडिएका र साधारण दुवै हुन्छन् । [[हिन्दुहिन्दू]] परम्पराअनुसार [[विधवा]]हरूले काँच वा प्लास्टिकका रंगीन चुराहरू लगाउँदैनन् । चुरालाई चुरी पनि भनिन्छ।
{{Orphan|date=मार्च २०१३}}
 
'''चुरा''' एक प्रकारको [[गहना]] हो । चुरा [[काँच]], [[धातु]], [[प्लास्टिक]] आदिबाट बनेको हुन्छ । सामान्यतया [[महिला]]हरूले गहनाका रूपमा [[नाडी]]मा लगाउने गर्छन् । यी गोलाकार हुन्छन् । यो महिलाहरूको प्रमुख गहना हो । चुरा विभिन्न [[रंग]]का पाइन्छन् । यी जडिएका र साधारण दुवै हुन्छन् । [[हिन्दु]] परम्पराअनुसार [[विधवा]]हरूले काँच वा प्लास्टिकका रंगीन चुराहरू लगाउँदैनन् ।
==बाहिरी लिङ्कहरू==
* [http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm केही सांस्कृतिक चिन्हारी]
 
[[श्रेणी:पहिरन]]
[[श्रेणी:गहना]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/चुरा" बाट अनुप्रेषित