"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''बेनजिर भुट्टो''' (सन् १९५३ - सन् २००७) [[पाकिस्तान]]को पूर्वप्रधानमन्त्री हुन्। उनी [[पाकिस्तान]]को पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो ।
{{Orphan|date=जुन २०११}}
 
'''बेनजिर भुट्टो''' [[पाकिस्तान]]को पूर्वप्रधानमन्त्री हुन्। उनी [[पाकिस्तान]]को पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो ।
== पिताको पथ ==
उनका पिताको नाम [[ज़ुल्फिकर अली भुट्टो]] हो । माताको नाम [[नुसरत भुट्टो]] हो । उनी पितामाताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। ज़ुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनज़ीरले [[हार्वर्ड विश्वविद्यालय]] र [[अक्सफ़र्ड विश्वविद्यालय]]मा पढ्ने मौका पाइन्। बेनज़ीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनि देशबाहिर पनि बसिन् र
Line ८ ⟶ ७:
== परिवार ==
उहाँको विवाह सन् १९७८ डिसेम्बर १७ मा सिन्धी व्यापारी-परिवारका [[आसिफ अली जर्दारी]]सँग भयो। जर्दारी र बेनजिरका एक छोरा र दुई छोरी जन्मिए।
 
== प्रधानमन्त्री ==
सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्तसम्म [[पाकिस्तान पीपल्स पार्टि]] (पीपीपी) का तर्फबाट पहिलोपटक बेनज़ीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४ मा सपथग्रहण गरी बेनज़ीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति [[फ़ारूक अहमद लेघारी]]ले बर्खास्त गरे। राजनैतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।
पङ्क्ति १६:
स्वदेश फर्केको दुई महिना नपुग्दै उनको एक विस्फोटमा परी सन् २००७ डिसेम्बर २७ मा निधन भएको हो। भुट्टोको आत्मकथाको पुस्तक [[''डौटर अफ़ द ईस्ट'']] प्रकाशित छ।
 
==बाहिरी लिङ्कहरू==
{{Uncategorized|date=अक्टोबर २०११}}
* [http://koirala.com.np/?p=11075 बेनजीर भुट्टो सानो छँदा]
 
==यी पनि हेर्नुहोस्==
* [http://en.wikipedia.org/wiki/Benazir_Bhutto Benazir Bhutto]