"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३:
'''बेनजिर भुट्टो''' [[पाकिस्तान]]को पूर्वप्रधानमन्त्री हुन्। उनी [[पाकिस्तान]]को पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो ।
== पिताको पथ ==
उनका पिताको नाम [[जुल्फीकरज़ुल्फीकर अलि भुट्टभुट्टो]] हो । माताको नाम [[नुसरत भुट्टो]] हो । उनी पितामाताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिखमातारिकमा जन्मेकि हुन्। जुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनजिरलेबेनजीरले [[हार्भर्डहार्वर्ड विश्वविद्यालय]] र [[अक्सफोर्डअक्सफ़र्ड विश्वविद्यालय]]मा पढ्ने मौका पाइन्। बेनजिरलाईबेनजीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनी देशबाहिर पनि बसिन्।
सन् १९८६ मा देश फर्किन्।
 
== परिवार ==
उहाँको विवाह सन् १९७८ डिसेम्बर १७ मा सिन्धी व्यापारी-परिवारका [[आसिफ अली जर्दारी]]सँग भयो। जर्दारी र बेनजिरका एक छोरा र दुई छोरी जन्मिए।