"पारसमणि प्रधान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''पारसमणि प्रधान''' (वि.सं. १९९५ - वि.सं. २०४२) [[नेपाली भाषा]]का एक प्रसिद्ध साहित्यकार।साहित्यकार हुन् ।
==जीवनी==
प्रधानको जन्म वि.सं. १९९५ साल माघ महिनामा [[कालिम्पोङ]]मा भएको थियो। उनको साहित्यिक नाम पारसमणि प्रधान हो भने चिनिने नाम प्रशमान प्रधान पनि थियो। ओखलढुङ्गाबाट बाजेकै पालामा [[दार्जीलिङ]] पुगी उनी त्यहीँ बस्ने गरेका थिए। बी.ए.सम्म पढेका प्रधानले लामो समय शिक्षण पेशा अपनाए ।
==साहित्य-कर्म==
उनी नेपाली साहित्यका ३ जना वरिष्ठ वाङ्मयसेवी सूधपामध्ये एक ‘पा’ नामले दार्जिलिङमा चिनिएका थिए। कविता, जीवनी, व्याकरण र अन्य विषयमा प्रकाशित उनका कृतिहरूः

१. नेपाली प्राथमिक भूगोल १ र २

२. भारतवर्षको इतिहास (२)

३. विलायत यात्रा

४. सजिलो नेपाली व्याकरण

५. प्रश्नोत्तर(भानुभक्तीय)

६. चेपागाँडा

७. घिचुवा आगो

८. हुस्सु कुखुरी

९. प्राथमिक शिक्षा विधि

१०. कथा भारती जेठो भाग

११. कथा भारती माहिलो भाग

१२. कथा भारती साहिलो भाग

१३. कथा भारती काहिंलो भाग

१४. वुद्ध चरित्र नाटक

१५. नेपाली सजिलो साहित्य (भाग ४)

१६. नेपाली व्याकरण

१७. भानुभक्त ग्रन्थावली

१८. सम्पादकको विचार (पहिलो खण्ड)

१९. नेपाली मुहावरा

२०. नेपाली हाम्रो मातृभाषा

२१. नेपाली भाषाको उत्पत्ति र विकास

२२. नेपाल तरुण दल प्र.म.को कार्यक्रम

२३. भारतको इतिहास (केटाकेटीको)

२४. नेपाली कविता पाठ भाग १ र २

२५. कवि र कविता

२६. नेपाली सरल गणित पहिलो भाग

२७. १०८ अमर जीवनी भाग १ र २

२८. नेपाली व्याकरणको छोटो इतिहास

२९. टिपन टापन खण्ड १

३०. रोचक संस्मरण

३१. बाँच पौरखी पुरुष रत्न

३२. आधुनिक शिक्षा प्रति गान्धीजी

३३. नेपाली साहित्यको साउँ अक्षर

३४. नेपाली भाषा साहित्यको विवरण

३५. आफ्नो बारेमा १

३६. जयमाला

३७. क्वाँटी

३८. आठौं अनसूचीमा नेपाली भाषा

३९. साढे सात कथा

४०. काठमाडौंमा दश दिन

४१. काठे झाँकी

४२. कविशिरोमणि लेखनाथ पौड्याल

४३. महाकवि लक्ष्मीप्रसाद देवकोटा

४४. रमाइलो सम्झना खरसाङ्‌गको

४५. बाल कविता केटाकेटीका गीत

==पुरस्कार==
[[टिपन-टापन]] ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२५ प्राप्त गरेका हुन्। उनले [[त्रिभुवन प्रज्ञा पुरस्कार]] र [[त्रिभुवन विश्वविद्यालय]]बाट सम्मानार्थ महाविद्यावारिधी (डीलिट) उपाधी पाएका थिए ।
==निधन==
उनको वि.सं. २०४२ सालमा कालिम्पोङमा निधन भयो ।

==बाहिरी लिङ्कहरू==
* [http://www.madanpuraskar.org/guthi/parasmani.php मदन पुरस्कार गुठी]
* [http://madanpuraskar.org/view_books_written.php?author=%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A4%B8%E0%A4%AE%E0%A4%A3%E0%A4%BF+%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE%E0%A4%A8 पारसमणि प्रधानद्वारा लेखिएका पुस्तकहरू]
* [http://srrasta.blogspot.com/2008/06/blog-post_19.html नेपाली लेखकहरूको वैयक्तिक विवरण पुस्तकालय]

[[श्रेणी:साहित्य]]