"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: ब्रिटिश भारत़़को विभाजन (हिन्दी:उर्दू हिन्दुस्तान का बटवार...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Colonial India}}
 
[[File:Brit IndianEmpireReligions3.jpg|thumb|280p222
 
111x|धार्मिक आधारमा भारतको विभाजन भयेको थियो, जस्तो कि यो १९०९ को नक्शा में देखाइयेको छ।]]
 
[[ब्रिटिश भारत़़]]को विभाजन (हिन्दी:उर्दू हिन्दुस्तान का बटवारा) धार्मिक आधारमा गरियेको ब्रिटिश भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नया स्वतन्त्र देशहरुको जन्म भयेको थियो [[पाकिस्तान स्वराज्य]] (जुन पछि गयेर [[इस्लामी गणराज्य पाकिस्तान]] र [[जनताको गणराज्य बंड़्गलादेश]]मा विभाजित भयो) र [[भारत संघ]] (पछि गयेर [[भारत गणराज्य]])। [[भारतीय स्वतन्त्रता धारा १९४७]] ले १५ अगस्त १९४७ लाई विभाजनको दिनको रुपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आयो।