"पारिजात फूल" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 15 interwiki links, now provided by Wikidata on d:q764525 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
 
==पारिजातको औषधीय गुणहरु==
आऊँ, महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्नेमा पातको रस खाइन्छ÷दलिन्छखाइन्छ,दलिन्छ । पातलाई पानीमा हाली मधुरो आगोमा पकाई साइटिकामा दलिन्छ÷खाइन्छदलिन्छ ,खाइन्छ । पात र फूललाई तातो पानीमा हाली सुत्केरी महिलालाई ख्वाउँदा छिटो साल–नाल झर्छ । अनुहारलाई चम्किलो बनाउन यसको फूलको लेदो दलिन्छ । तालु खुइलिंदा र स्कर्भीमा बीउको धूलो दलिन्छ/खाइन्छ ।<ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/पारिजात_फूल" बाट अनुप्रेषित