"डमरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''डमरु''' एक प्रकारको [[बाजा]] हो । समातिने माझ भाग झिनो भएको, दुईतर्फ फराक [[मुख]]मा [[छाला]]ले मोरेको र हल्लाउँदा दुई तुनामा झुन्डिएका गेडाले ठोकिएर बज्ने माटो, [[काठ]] वा [[धातु]]ले बनेको धार्मिक बाजा हो । यसलाई [[डिबडिबे]] पनि भनिन्छ ।

डमरु [[जोगी]], [[तमासे]] र [[चटके]]हरूले बजाउनाका साथै [[पूजाआजा]], [[चाडपर्व]]मा पूजाकोठा, [[गुम्बा]] र [[मन्दिर]]मा तथा [[दसैं]]मा प्रायः घरैपिच्छे पनि बजाउने गरिन्छ ।
 
==बाहिरी लिङ्कहरू==
*[http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm केही सांस्कृतिक चिन्हारी]
"https://ne.wikipedia.org/wiki/डमरू" बाट अनुप्रेषित