"सरस्वती राई" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:नेपालको पहिलो जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
२०१७ साल पछि विस्तारै पञ्चायत व्यवस्थामा लागेर नेपाल महिला सङ्गठन, राष्ट्रिय पञ्चायत सदस्य, राजसभा सदस्य, गाउँर्फक राष्ट्रिय अभियान र सहायकमन्त्रीसम्मको पदमा पुग्न उनी सफल भइन् । २०३४ सालमा गठन भएको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् अन्तर्गत नारी सेवा समितिको सभापति पदमा उनले काम गरिन् । त्यसक्रममा उनले नेपालका महाकाली, सेती, भेरी, कणर्ाली अञ्चलका विकट स्थानहरूको समेत भ्रमण गरेर साक्षरता अभियान सञ्चालन गरेकी छिन्। उ
 
पञ्चायती व्यवस्थाको अन्त्यपछि [[राष्ट्रिय प्रजातन्त्र पार्टीमापार्टी]]मा सकृय भएकी राईले पछि त्यो पार्टी पनि छाडिन्। अहिले उनी बुढेसकालको कठिन अवस्था गुजारिरहेकी छन् । कुरा गर्दा उनी हाँस्छिन्, प्रन्न चेहरा देखाउँछिन् तर स्मरण शक्ति नभएको र मनको भाव व्यक्त गर्न सक्दिनन् । हाल उनी इलाममा नै बस्छिन्। <ref> http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=35681&cat_id=22 </ref>
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/सरस्वती_राई" बाट अनुप्रेषित