"शङ्खेकिरा" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन (6), संग → सँग , । → । (18)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
[[File:GrapevinesnailHelix 01pomatia (Dourbes).jpg|thumb|''[[:en:Helix pomatia|Helix pomatia]]'',जमीनमा बस्ने शंखेकीराको एक प्रजाती]]
'''शंखेकीरा''' एकप्रकारको ढाडमा हाड नभएको जीव हो। मोलस्का परिवारको ग्यास्ट्रोपोडा वर्गमा पर्ने प्राय सबै जीवलाई साझारूपमा शंखेकीरा नामले चिनिन्छ। वयस्क अवस्थामा यीनीहरूको शरीरमा घुम्रिएको खबटा विकशित हुने गर्दछ। तर ढाडमा खबटा नहुने यस्ता जीवहरू भने चिप्लेकिराहरू हुन्। साधरणतया शंखेकीरा भन्नाले समुन्द्रमा, जमीनमा र शुद्दपानीमा पाइने सबै प्रकारका ग्यास्ट्रोपोडा वर्गका जीवहरू पर्दछन्।
 
"https://ne.wikipedia.org/wiki/शङ्खेकिरा" बाट अनुप्रेषित