"मादल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[File:Madal nepal krish.jpg|thumb|200px|right|मादल बजाउँदै नेपाली महिला]]
 
'''मादल''' [[नेपाल]]को एक प्रसिद्ध ताल बाजा हो़। यो नेपाली समाजको मुख्य बाजा हो । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । यो बाजा मगर (नाग) जातिको बाजा मानिन्छ । यसलाई दुई हातले कुटेर बजाउनु पर्छ । मादल कम्मरमा भिरेर बजाइन्छ
==निर्माण==
[[छतिउन]], [[दार]] तथा [[खमारी]]को काठबाट मादल बनाइन्छ । काठमा ढुङ्ग्रो पारेर दुवैपट्टी छालाले मोरेर [[खरी]] (मसला) लगाइएको हुन्छ । खरी बनाउँदा [[काँस]] र [[किट]]को धूलो मिसाइन्छ । यसको एकापट्टी केही सानो, अर्कापट्टी अलिक ठूलो पारेर बनाइएको हुन्छ । ठूलो भागलाई भाले र सानो भागलाई पोथी भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/मादल" बाट अनुप्रेषित