"भारत" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 232 interwiki links, now provided by Wikidata on d:q668 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०३:
भारतको जनसंख्या १ अरब भन्दा बढि छ जुन [[जनबादी गणतन्त्र चीन|चीन]] पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो। बालिग मताधिकारको आधारमा निर्वाचन पद्धति बाट सरकार छानिने देशहरूमध्ये सबैभन्दा बढी जनसंख्या भएको देश भएकोले भारतलाई विश्वको सबैभन्दा ठूलो [[लोकतन्त्र]] भनिन्छ। यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलिन्छन्।
 
भारत एक [[सिन्धु घाटी सभ्यता]]को भूमि हो। विश्वका चारतिन [[प्रमुख धर्म]]: [[हिन्दू धर्म|हिन्दू]], [[बौद्ध धर्म|बौद्ध]], [[जैन]] तथा [[शिख]]को उत्पत्ति भारतमा भएको हो |
 
भारत विश्वको दशौं ठूलो अर्थव्यवस्था हो, तर हालै गरेको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेस्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भएको मान्दछ। १९४७मा [[भारतको स्वतन्त्रता संग्राम|स्वतन्त्रता]] प्राप्ती भन्दा पहिले [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]को रूपमा [[बेलायती साम्राज्य]]को प्रमुख अङ्ग भारतले विगत २० वर्षमा सार्थक प्रगति हासिल गरेको छ। उक्त प्रगति विशेषत: [[अर्थशास्त्र|आर्थिक]] र [[सैनिक]] क्षेत्रमा एक [[क्षेत्रिय शक्ति]] र [[विश्वव्यापी शक्ति]]को रूपमा देखिन थालेको छ।
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित