"डम्फु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
'''डम्फू''' हाम्रो चिनारीसँग जोडिएको बाजा हो । ठेट [[तामाङ भाषा]]मा यसको नाम डाम्बा भएपनि डम्फू यसको नेपालीकरण भएको नाम हो । डम्फूको आकार गोलो हुन्छ । अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा-बाख्राको छालाले बेरेर खील मारेको हुन्छ । अर्कापट्टी खुला रहन्छ । यो देब्रे हातले समाती दाहिने हातका औंलाले पिटेर बजाउने बाजा हो । विशेषतः तामाङ जातिमा लोकप्रिय र [[झाम्रे नाच]] तथा गीतमा [[गुरुङ]] र [[मगर]]हरुले पनि प्रयोग गर्ने बाजा हो ।
== तामाङ किंवदन्ती==
केही [[तामाङ जाति|तामाङ]]हरूले अहिले पनि डाम्बा नै भन्ने गर्छन । प्राचीनकालमा पेङदोर्जेले[[पेङ दोर्जे]]ले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि [[कोइरालो]]को रूखको घेरामा [[मृग]]को छालाले मोडेर ३२ किला ठोकेर डाम्बा बनाएका हुन भन्ने [[किंवदन्ती]] तामाङ समाजमा प्रचलित छ । त्यसैले हरेक डाम्बामा ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले पनि छ ।
 
 
"https://ne.wikipedia.org/wiki/डम्फु" बाट अनुप्रेषित