"ट्याम्को" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
|related=[[डम्फू]], [[ढ्याङ्ग्रो]], [[खैंजडी]], [[डफा]]
}}
'''ट्याम्को''' स-साना दुई [[गजा]]को सहयोगले बजाइने हाते [[बाजा]] हो । ट्याम्को [[दमाहा]]जस्तै तर सानो खालको हुन्छ । यो छाला मोहोरेर बनाइएको तालबाजा हो । यो [[पञ्चैबाजा]] र [[नौमती बाजा]]अन्तर्गतका सबैभन्दा सानो बाजा हो । यो कम्मरमा भिरेर बजाइन्छ । यो बाजालाई दुई वटा स-साना गजोले हिर्काएर टुनपुल्टुन........टुनपुल्टुन....... को तालमा बजाइन्छ । ट्याम्को अर्धव्यासमा लगभग एक बित्ता हुन्छ । यो [[माटो]] वा [[काठ]]को पात्रमा छालाले मोरेर बनाइएको हुन्छ ।
'''ट्याम्को''' स-साना दुईवटा लट्ठीको सहयोगले बजाइने हाते बाजा हो ।
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/ट्याम्को" बाट अनुप्रेषित