"चुरा" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan, stub tags
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुनमार्च २०११२०१३}}
'''चुरा''' एक प्रकारको [[गहना]] हो । चुरा [[काँच]], [[धातु]], [[प्लास्टिक]] आदिबाट बनेको हुन्छ । सामान्यतया [[महिला]]हरूले गहनाका रूपमा [[नाडी]]मा लगाउने गर्छन् । यी गोलाकार हुन्छन् । यो महिलाहरूको प्रमुख गहना हो । चुरा विभिन्न [[रंग]]का पाइन्छन् । यी जडिएका र साधारण दुवै हुन्छन् । [[हिन्दु]] परम्पराअनुसार [[विधवा]]हरूले काँच वा प्लास्टिकका रंगीन चुराहरू लगाउँदैनन् ।
 
चुरा
 
[[श्रेणी:पहिरन]]
"https://ne.wikipedia.org/wiki/चुरा" बाट अनुप्रेषित