"मिश्रित खेती" का संशोधनहरू बिचको अन्तर

सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (7), जमिन → जमीन, नजिक → नजीक (3), रुप → रूप, संग → सँग (2), ह...
सा Bot: Migrating 2 interwiki links, now provided by Wikidata on d:q3311230 (translate me)
पङ्क्ति ५६:
===मरुभूमिको रोकथाम===
मरुभूमिको बढाव रोक्नलाईवृक्षको भूमिका पनि कम महत्वको छैन। अनुमान छ कि मरुभूमि ८ वर्ग मील प्रतिवर्षको रफ्तारले बढदै आइरहेको छ। भारतको हरियाणाको महेन्द्रगढ जिल्लामा (जो कि राजस्थानको सीमा सँग जोडिएको छ) मरुभूमिको रोकन र बालौटे टीलहरूलाई रोकनको लागि सराहनीय कार्य गरिएको छ। त्यहाँको महेन्द्रगढमा कमानिया गांउको पञ्चायती भूमिमा राज्यको वन विभागले सरकंडेको घास र इजरायली कीकर एकदम संख्यामा लगाइन्छन्। यस तरिकाले घास र रुख लगाए पछि ५ सालको फरकमा बालौटे रोकिन्छन्। यस समय कुनै पनि न गरेमा मरुभूमिको असर झन् बढदै जान्छ। उनको उदाहरण भारतको कमानियाको नजीकैको अन्य गांउ नांगलियामा भेटिन्छ, जहाँ हावाको सहाराले उडने बालुवाको थुप्रो ठेठ गांउ सम्म आएका छन्। वहां बालौटे इटाहरू जम्मा भएका छन्। सडकहरू तथा नहरहरूलाई अवरूद्ध हुन बाट बचाउनको लागि पनि घास तथा विशेष रुख लगाउन पर्छ।
 
[[hi:मिश्रित खेती]]
[[simple:Mixed cropping]]
"https://ne.wikipedia.org/wiki/मिश्रित_खेती" बाट अनुप्रेषित