"केमद्रुम योग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
 
==केमद्रुम योग भङ्ग हुने अवस्था (How is Kemadruma yoga cancelled?)==
जब लग्नकुण्डलीमा केन्द्रवर्ती भएर चन्द्रमा उपस्थित हुन्छ, त्यस अवस्थामा केमद्रुम योग सकारात्मक बन्न पुग्छ। त्यस्तै लग्नकुण्डलीकै छैठौं, आठौं वा बाह्रौं घरको मालिक बाहेक अन्य ग्रह पनि केन्द्रमा बस्दा केमद्रुम योग प्रभावविहीन बन्न पुग्छ। चंद्रमालाई सबै शुभ ग्रहले देखेको अवस्थामा, चन्द्रमा उच्चस्थ रहँदा, चन्द्रमाको उपस्थिति नवम वा पञ्चम भावमा हुँदा वा चन्द्रकुण्डलीको केन्द्रमा कुनै ग्रह उपस्थित हुँदासमेत यस योगको अन्त्य हुने विश्वास ज्योतिषीहरू माझमा पाइन्छ। अर्को एउटा मान्यताबमोजिम लग्नकुण्डलीमा र नवांशक कुण्डली दुबैमा केमद्रुम योगको सिर्जना भएको छ भने पनि केमद्रुम योग निष्फल हुन्छ, अनि सामान्यतया जन्मकुण्डलीमा चन्द्रमा शुभ ग्रह(शुक्र, बृहस्पति)का घरमा अर्थात् बृष, तुला, धनु र मीन राशी हुने व्यक्तिमा यस योगको दुष्प्रभाव नहुने बताइन्छ।<ref>http://jyotishsathi.blogspot.com/2012/10/kemadruma-yoga.html</ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
 
http://www.facebook.com/Jyotisasathi</ref>
 
==केमद्रुम योगको शान्तिउपाय (Remedies for Kemadruma Yoga)==
"https://ne.wikipedia.org/wiki/केमद्रुम_योग" बाट अनुप्रेषित