"गजकेशरी योग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३४:
कुम्भ लग्नको कुण्डलीमा पनि गजकेशरी योगले सामान्य फल प्रदान गर्दछ, किनकि यस्तो अवस्थामा चन्द्रमा छैटौं घरको मालिक हुन्छ। छैटौं घरलाई शुभ मानिंदैन।
===मीन ===
मीन राशि देवगुरुको आफ्नो घर हो। यस लग्नमा गजकेशरी योगको सिर्जना हुँदा अतीव शुभकारी योग बन्ने गर्दछ। यस्तो अवस्थामा देवगुरु बृहस्पति लग्नेश र दशमेश पनि हुन्छ। जबकि चन्द्रमा पाँचौं घरको मालिक हुन्छ।<ref>http://nepaljyotish.blogspot.com/2012/12/gajakeshari-yoga.html</ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
 
http://www.facebook.com/Jyotisasathi</ref>
 
'''समस्त लग्नहरूमध्ये मिथुन, कन्या, वृश्चिक र मीन लग्नमा निर्माण हुने गजकेशरी योगलाई सर्वश्रेष्ठ मनिन्छ। अन्य लग्नहरूमा गजकेशरी योगको प्रभाव यी लग्नको तुलना केही कम हुन्छ।'''
"https://ne.wikipedia.org/wiki/गजकेशरी_योग" बाट अनुप्रेषित