"ज्योतिष र रत्न" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
==द्रष्टव्य==
 
हिजोआज मानव जीवनमा आउने अनेक प्रकारका समस्याहरूको समाधान गर्ने क्षमता भएकै कारण संसारमा रत्नहरूको माग धेरै छ। औषधि निर्माण देखि लिएर ग्रह समस्या समाधानका लागि प्रयोग गरिने धेरै प्रकारका रत्नहरू बजारमा उपलब्ध छन्। नक्कली रत्नहरूको व्यापार पनि धेरै फष्टाएको छ। रत्नहरूको सही पहिचान गर्न नसक्नुका कारण धेरै रकम खर्च गर्दा पनि उपलब्धि प्राप्त नहुने अवस्था विद्यमान छ।<ref>http://www.jyotishmagazine.com</ref> अझ व्यापारीले सस्ता र सामान्य पत्थर नै रत्न हुन् भनी राशि-अनुसार सोझा ग्राहकलाई तालिका बनाएर देखाई बेच्ने गर्छन्। रत्न राशिबमोजिम धारण गर्ने होइन, यो त तपाईंको जन्मसमय, जन्मस्थान र जन्ममितिका आधारमा गणना गरी निर्धारण गरिने लग्नका आधारमा धारण गर्नुपर्छ। यदि तपाईंको चिना, जन्मपत्रिका वा टिपन बनाउनु भएको छ भने नजीकैको विज्ञ ज्योतिषीकहाँ सम्पर्क राखी आफूले धारण गर्ने रत्नका बारेमा पहिचान गर्न सक्नुहुन्छ। बिना अनुसन्धान र केवल राशिका आधारमा लगाएको रत्नले तपाईंलाई दुस्परिणाम पनि प्राप्त भैरहेको हुनसक्छ। होस् गर्नुहोस् केवल राशिका आधारमा पत्थर लगाउनु प्रत्युत्पादक हुन सक्छ।<ref>http://nepaljyotish.blogspot.com/2012/12/whats-are-gems-ratna.html</ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
 
http://www.facebook.com/Jyotisasathi</ref>
==सन्दर्भ सामग्रीहरू==
==स्रोत==
<references/>