"सामा चकेवा" का संशोधनहरू बिचको अन्तर

सा →‎ऐतिहासिक पृष्ठभूमि: हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=मार्च २०१२}}
 
आजको यस आधुनिक युगमा तीब्रतर विकासका बावजूद पौराणिक एवं लोकोक्तिमा आधारित परम्परा आज पनि विभिन्न समुदाय र क्षेत्रमा कायम देखिन्छ। त्यसैले होला द्वापर युगदेखि चली आएको ‘सामा–चकेवा’को लोकपर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि सोल्लास र लोकाचारका साथमा मनाउने गरिन्छ। नेपालमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व 'सामा-चकेवा' पर्व कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइन्छ। यो पर्व पूर्वी नेपालमा खासगरी थारु जनजातिले विशेष उत्साहका साथ मनाउने गर्दछन्।<ref>http://sajhasanskrity.blogspot.com/2011/11/sama-chakewa-festival.html</ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
 
http://www.facebook.com/Jyotisasathi</ref>
 
==परिचय==
"https://ne.wikipedia.org/wiki/सामा_चकेवा" बाट अनुप्रेषित