"विष्णुपादुका (धरान)" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (4), रुप → रूप, हरु → हरू (2)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''बिष्णुपादुका''' [[सुनसरी जिल्ला]]को प्रख्यात धार्मिक स्थल हो। [[धरान]] देखि ४ किलोमिटर उत्तरपश्चिममा कोकाहा नदीको किनारमा रहेको विष्णुपादुका मन्दिरको महत्वलाई मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान [[विष्णु]]ले पहिलो श्राद्धगरी, श्राद्ध परम्पराको थालनी गरेका स्थानको रूपमा [[पुराण]]मा उल्लेखित छ। यस मन्दिरमा पौष शुक्ल औंशीका दिन आफ्ना पितृहरूलाई पिण्ड तर्पणका लागि लाखौंको संख्यामा हिन्दू धर्मावलम्वीहरू आउने गर्दछन। यहाँ श्राद्ध गरेपछि [[भारत]]को [[वाराणसी|काशी]] र [[गया]] गएर श्राद्ध गर्नुनपर्ने जनविश्वास छ।<ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
http://www.facebook.com/Jyotisasathi</ref>
==स्रोत==
<references/>
 
{{सुनसरी जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरू}}