"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: ms:Nag Panchami
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६४:
* २- '''मृत्युञ्जय जाप''' : कम्तीमा २१००० पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्वारा गराउने।
* ३- '''नागपूजा''' : नागपञ्चमीको दिन विधिवत् नागको पूजा गरी धातुनिर्मित नागको प्रतिमा बनाई ब्राह्मणलाई दान गरी, शिवालयमा चढाएर वा नदीमा प्रवाहित गरे कालसर्प योग निवारण यन्त्र धारण गरेपछि मात्र यो योग शान्त हुन्छ।
कालसर्पयोगको घेराभित्र रहेका शुभाशुभ ग्रहहरूका फलमा छाया पारिदिने हुनाले कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन। अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्ततिसुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन-अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन्।तर सबै कालसर्प योग खराब हुँदैनन्, २५ प्रतिशत कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्यौतिषीको सल्लाह प्राप्त गरी यसको विधिवत् शान्ति गर्नु पर्दछ। <ref>http://astrokrisna.blogspot.com/2011/08/2068-19-2011-4.html</ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
http://www.facebook.com/Jyotisasathi</ref>
 
==स्रोत==
==सन्दर्भ सामाग्रीहरू==
<references/>
{{reflist}}
 
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित