"स्तनपान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा clean up, replaced: तपाई → तपाईँ (3) using AWB
पङ्क्ति २:
[[File:Madre Guarani.JPG|thumb|Guarani mother in Yiriapu breastfeeding]]
[[File:Breastfeeding-icon-med.svg|thumb|अन्तरराष्ट्रिय स्तनपानको चिह्न]]
 
 
'''स्तनपान''' ([[:en:Breast Feeding|Breast Feeding]]) आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो। गर्भधारणको प्रकृयासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ। पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ त्यसले बच्चालाइ धेरै रोगहरुबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। स्तनपान र सघनतालाई [[परिवार नियोजन]] को माध्मको रुपमा पानि लिइन्छ। जति बढि पटक आमाले दूध चुसाउछिन् त्यतिनै बढि अस्थाइ बाँजोपानको(lactational amenorrhea) अवधि बढेर जान्छ।
Line १२ ⟶ ११:
==गलत धारणा==
 
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि कारणा रहेको पाइन्छ। तर यो कुरा पनि साँचो होइन। आधुनिक विज्ञानले यो कुरा गलत साबित गरेको छ। बरु यसले शिशुको उपचार तथा खाना खर्चमा ५० प्रतिशत कम गरेको पाइएको छ। आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रूपमा स्वस्थ एवं आत्मसन्तुष्टि प्राप्त हुन्छ। यिनै कुरालाई मनन गरेर [[चीन]]ले शिशुहरूलाई बट्टाको दूध सेवनमा कानुनी रूपमै रोक लगाएको छ।<ref name=nari1> http://www.ekantipur.com/nari/article/?id=545</ref>
 
== स्तनपानको लाभ ==
Line ४० ⟶ ३९:
 
शल्यचिकित्सा देखि शिशु जन्म देनेवाला आमाहरु पनि स्तनपानकरा सकती छन्। यो शल्य क्रिया सफल स्तनपान को तपाईंकोतपाईँंको क्षमता मा असर हालउदैन।
 
* शल्य क्रिया को चार घन्टा पछि या एनीस्थीसिया को प्रभाव ले बाहिर आने पछि तपाईंतपाईँं स्तनपान गराउन सक्छं।
 
* स्तनपान गराउन को लागि तपाईंतपाईँं आफ्नो शरीर को एक करवट मा झुकयो सकती हो या फेरि आफ्नो शिशु को आफ्नो पेट मा लिटा गरेर स्तनपान गराउन सक्छं।
 
* सीजेरियन विधि ले शिशु को जन्म देनेवाला आमाहरु पहिले केहि दिन सम्म बाहिरी मदद देखि आफ्नो शिशु को सफलतापूर्वक स्तनपान गराउन सक्छं।
Line ६३ ⟶ ६२:
 
==स्तनपानलाई प्रोत्साहन==
विश्वका विभिन्न देशहरूले स्तनपानका लागि प्रोत्साहन गरेका हुन्छन्। विगत १९ वर्षदेखि स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हरेक वर्ष अगष्ट महिनाको पहिलो सप्ताहलाई स्तनपान सप्ताहको रुपमा मनाइने गरिएको छ। <ref name=myhealth> http://myhealthynepal.blogspot.com/2012/08/blog-post.html </ref>
 
 
 
 
 
 
Line ७४ ⟶ ६८:
 
<references/>
 
 
==थप अध्ययनका लागि==
"https://ne.wikipedia.org/wiki/स्तनपान" बाट अनुप्रेषित