"सुम्निमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''सुम्निमा''' [[विश्वेश्वर प्रसाद कोइराला]]द्वारा लिखित उपन्यास हो।हो । यो उपन्यासमा सुम्निमा तथा सोमदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ।छ । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो।हो । सुम्निमा [[किराँत]] धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा [[पारोहाङ्ग]] [[किराँत]] धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ।छ ।
 
==यो पनि हेर्नुहोस्==
पङ्क्ति ९:
[[श्रेणी:नेपाली साहित्य]]
[[श्रेणी:नेपाली भाषाका पुस्तकहरू]]
[[श्रेणी:विश्वेश्वरबिपी प्रसाद कोईरालाकाकोइरालाका कृतिहरू]]
[[श्रेणी:नेपाली उपन्यासहरू]]
[[श्रेणी:साहित्य]]
[[श्रेणी:पुस्तक]]
 
 
"https://ne.wikipedia.org/wiki/सुम्निमा" बाट अनुप्रेषित