कुनै सम्पादन सारांश छैन
सा HotCat द्वारा श्रेणी:नेपालका हत्याकाण्डहरू जोडियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''सुखानी हत्याकाण्ड''' पञ्चायतकालमा भएको हत्याकाण्ड हो। [[झापा
२०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने [[रामनाथ दाहाल]], [[नेत्र घिमिरे]], [[कृष्ण कुइँकेल]], [[बिरेन राजवंशी]] र [[नारायण श्रेष्ठ]] प्रहरीद्वारा मारिएका थिए।<ref name=ekantipur1> http://www.ekantipur.com/nep/2068/11/20/full-story/343680.html</ref>
२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू [[झापा
==यो पनि हेर्नुहोस्==
[[सुखानी पार्क]]
▲२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू झापा जेलमा राखिएका थिए। उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ बिपरीत कम्युनिस्टहरूको झन् बिगबिगी बढ्यो । तत्कालीन कम्युनिस्टले जमिनदारलाई सफाइ गर्ने अभियान 'एक्सन' बढाइरहेका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो।<ref name=ekantipur1> </ref>
|