"सुखानी पार्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[झापा जिल्ला]]बाट प्रजातन्त्र प्राप्तीका लागि आफ्नो ज्यान उत्सर्ग गर्ने रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइकेल, नारायण क्षेत्री, लक्ष्मी पाण्डे, रामप्रसाद प्रधान, चन्द्रबहादुर डाँगी, राम थापा र छविलाल राजवंशी लगायत अमर सहिदहरुको स्मृतिमा वि.सं. २०५८ सालमा [[शनिश्चरे]] गाविसमा निर्माण गरिएको पार्क हो । यो पार्कको पूर्वाधार विकासको लागि हाल राज्यस्तरबाट समेत लगानी भैरहेको छ । सो पार्क भित्र रहेको लामो खाल्डोलाई तालको रुपमा विकास गरी वोटिङ्गको लागि तयार गरेमा पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।<ref>{{cite web|url=http://www.birattourism.org.np/places/sahidismarakpark/|title=शहिद स्मारक (सुखानी) पार्क | publisher='''birattourism.org.np'''}}</ref>
 
"https://ne.wikipedia.org/wiki/सुखानी_पार्क" बाट अनुप्रेषित