"कुम्भ मेला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
<br>यो मेला एक स्थानमा प्रत्यक १२ बर्षमा लाग्ने गर्दछ। हिन्दू धर्मका सबै ग्रन्थहरूमा कुम्भ मेलाको बर्णन गरिएको पाइन्छ। धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरूबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ। <ref>गरुड पुराण</ref> कुम्भ मेलामा विश्वका करोडौँ हिन्दूहरू पुण्य प्राप्तिका लागी स्नानार्थ कुम्भ स्थानमा पुगी स्नान गर्दछन्।</br>
 
सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई [[महाकुम्भ]] भनिन्छ| यो वि स् २०६९ मा परेको थियो| यस भन्दा अघि, २५६ वर्ष पहिले यस्तै योग परेको थियो| आगामी १४४ मा यस्तै योग पर्ने छ|
 
==महत्व==
"https://ne.wikipedia.org/wiki/कुम्भ_मेला" बाट अनुप्रेषित