"स्तनपान" का संशोधनहरू बिचको अन्तर

सा (r2.7.1) (रोबॉट: en:Breast Feeding की जगह en:Breastfeeding जोड़ रहा है)
 
 
'''स्तनपान''' ([[:en:Breast Feeding|Breast Feeding]]) आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट दूध चुसाउनुलाई स्तनपान भनिन्छ। गर्भधारणको प्रकृयासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ। पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ त्यसले बच्चालाइ धेरै रोगहरुबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। स्तनपान र सघनतालाई [[परिवार नियोजन]] को माध्मको रुपमा पानि लिइन्छ। जति बढि पटक आमाले दूध चुसाउछिन् त्यतिनै बढि अस्थाइ बाँजोपानको(lactational amenorrhea) अवधि बढेर जान्छ।
 
{{stub}}
 
 
 
==सन्दर्भ सामग्री==
१,१९६

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/315173" बाट अनुप्रेषित