"स्तनपान" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: """स्तनपान Breast Feeding""" आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट दूध च...
(कुनै भिन्नता छैन)

१७:५९, १७ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

"""स्तनपान Breast Feeding""" आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट दूध चुसाउनुलाई स्तनपान भनिन्छ। गर्भधारणको प्रकृयासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ। पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ त्यसले बच्चालाइ धेरै रोगहरुबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढउछ।



सन्दर्भ सामग्री



बाहिरी सूत्र