२
edits
कुनै सम्पादन सारांश छैन |
|||
आर्थिक विपन्नताका कारण खाडीको बालुवामा बगिरहेको रामेछापेलीको पसिना आफ्नै माटोमा बगाउने हो भने हामी सधैंका लागि सम्पन्न हुने निश्चित छ। तर, खाडीमा पसिना बगाएर जम्मा गरेको रकम भारतीय चामल र तरकारी किन्नमा प्रयोग हुने अहिलेको अवस्था कायम रहे न त हामी सम्पन्न नै हुनेछौ त न हाम्रो विकासक्रमले गति नै लिनेछ । त्यसैले सिर्जनशील भएर आफ्नै माटोमा पसिना बगाउन सकिने वातावरणतिर हामी जहाँ जुन अवस्थामा रहेपनि आजैबाट सोच्नु जरुरी भइसकेको छ।
'''बस्नेत रामेछापको ठोसे गाविस निवासी पत्रकार हुन् ।'''
विस्तृत जानकारीका www.dineshbasnet.com.np लागि हेर्नुहोला
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/31419" बाट अनुप्रेषित