"तबला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: sa:तबलावाद्यम्
सा r2.7.3) (रोबोट ले थप्दै: or:ତବଲା; अंगराग परिवर्तन
पङ्क्ति ७:
|related= [[पखवाज]], [[मृदन्गम]], [[खोल]] }}
'''तबला''' एक तालसँग सम्बन्धित बाजा हो। यसको प्रयोग भारतीय उपमहाद्विपका सबै जस्तो ठाउँमा हुन्छ। यो बाजालाइ पुर्बिय बाजाहरूको राजा पनि भनिन्छ / बिसेष गरि भारतमा यो बाजाको बिकाश,प्रचार , प्रसार भएपनि सुम्पुर्ण एसियालि देश हरूमा यसको अस्त्यित्व थियो भन्ने कुरा इतिहासमा उल्लेख छ / यसको इतिहास हेर्दा १७ औ सताब्दी देखिको लिखित इतिहास पाइन्छ / हाल अत्यन्त लोकप्रिय भएकोले देश विदेश का धेरै विश्वविध्यालय हरूमा तबला सम्बन्धि स्नातकोत्तर तथा बिध्यबारिधि सम्मको पढाई पनि हुँदै आइरहेको छ / नेपालमा तबलाको प्रयोग प्राचिन कालदेखि हुँदैआएको हो / नेवारी समुदायमा प्रचलित ''क्वचाखिन'' बाजा तबलाको प्राचिन रूप हो भन्न सकिन्छ / नेपाली तबला बादक हरूमा पण्डित किशनलाल श्रेष्ठ , पण्डित झुमक लाल मिश्र , पण्डित शम्भु मिश्र, पण्डित रामहरी गुरूङ ,[http://www.homnathtabla.com/ पं होमनाथ उपाध्याय] , [http://www.achyutrambhandari.com पं अच्युत भण्डारी] , [http://www.youtube.com/watch?v=AVrP6sgv9IE पं अतुल गौतम] , [http://www.dafaband.com/profile.php?id=rabin रबिन लालश्रेष्ठ] , [http://www.sursudha.com/ सुरेन्द्र बैद्य], प्रेम ओझैया, रबिन्लाल , जीवन राइ ,प्रमोद उपाध्याय , मिलेश तन्डुकार,बिदुर कर्णिकार ,[http://www.youtube.com/watch?v=RDavd110V-U परशुराम पौडेल], हरिशरण मानन्धर , अनन्त प्रजापति, सरिता मिश्र, सन्तोष, नबिन श्रेष्ठ, लक्ष्मी डंगोल लगायत थुप्रै रहेका छन् /
{{stub}}
 
[[श्रेणी:संगीत]]
[[श्रेणी:बाजा]]
[[श्रेणी:ताल बाजा]]
 
 
{{stub}}
 
[[as:তবলা]]
Line ३९ ⟶ ३७:
[[ms:Tabla]]
[[nl:Tabla]]
[[or:ତବଲା]]
[[pl:Tabla]]
[[ps:طبله]]
"https://ne.wikipedia.org/wiki/तबला" बाट अनुप्रेषित