"हिमाचल प्रदेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८०:
=== बागवानी ===
 
प्रकृतिले हिमाचल प्रदेश को व्‍यापक कृषि जलवायु परिस्थिती प्रदान गरेको छ जसको कारण बाट किसानहरुलाई विविध फल लगाउनमा सहायता प्राप्त हुदछ । बागवानीको अन्तर्गत आउने प्रमुख फल हुन-[[स्याउ]], [[नस्पाती]], [[आरु]], [[बयर]], [[खूमानी]], गुठली भएको फल, [[कागती]] प्रजातिको फल, [[आपआँप]], [[लीची]], [[अमरूद]] र झरबेरी आदि। 1950 १९५० मा केवल ७९२ हेक्‍टेयर क्षेत्र [[बागवानी]] को अन्तर्गत थियो, जो बढेर २.२३ लाख हेक्‍टेयर भएको छ। यसै गरी, १९५० मा फल उत्‍पादन १२०० मीट्रिक टन थियो, जो २००७ मा बढेर ६.९५ लाख टन भएको छ।
 
=== वन क्षेत्र ===