"हिमाचल प्रदेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
 
'''हिमाचल प्रदेश''' ([[अंग्रेज़ी भाषा|अंग्रेज़ी]]: Himachal Pradesh, [[पंजाबी भाषा|पंजाबी]]: ਹਿਮਾਚਲ ਪ੍ਰਦੇਸ਼, [[सहायता:IPA|उच्चारण]] {{audio-IPA|Himachal.ogg|[hɪmaːtʃəl prəd̪eːʃ]}}) उत्तर-पश्चिमी [[भारत]] मा स्थित एक राज्य हो । यो २१,६२९ मील² (५६०१९ किमी²) <ref name=area>{{cite web |url = http://www.indianmirror.com/geography/geo9.html| title = भारतको बारेमा सांख्यकीय तथ्य |accessdate = 2006-10-26| publisher = www.indianmirror.com }}</ref> भन्दा धेरै क्षेत्रमा फैलिएको छ तथा उत्तरमा [[जम्मू कश्मीर]], पश्चिम तथा दक्षिण-पश्चिममा [[पंजाब]], दक्षिणमा [[हरियाणा]] एवं [[उत्तर प्रदेश]], दक्षिण-पूर्वमा [[उत्तराखण्ड]] तथा पूर्वमा [[तिब्बत]] बाट घेरिएको छ। हिमाचल प्रदेशको शाब्दिक अर्थ ''हिउले भरिएको पहाडहरुको प्रान्त'' हो। <ref name=hplm1>{{cite web |url = http://www.himachalpradesh.us/geography/himalayas_in_himachal.php |title = हिमाचल प्रदेशको शाब्दिक अर्थ |accessdate = 2007-05-20 |publisher = www.himachalpradesh.us}}</ref>
हिमाचल प्रदेशलाई '''देव भूमि''' पनि भनिन्छ। यस क्षेत्रमा आर्यहरुको प्रभाव [[वेद|ऋग्वेद]] भन्दा पनि पुरानापुरानो छ।हो। आंग्ल-गोरखा युद्ध पछी, यो ब्रिटिश औपनिवेशिक सरकारको नियन्त्रणमा आयो। सन १८५७ सम्म यो [[महाराजा रणजीत सिंह]] को शासनको अधीन पंजाब राज्य (पंजाब हिल्सको सीबा राज्यलाई छोडेर) को हिस्सा थियो।<ref name=bsahis123>{{cite web
|url = http://www.webindia123.com/himachal/history/history.htm
|title = हिमाचलको इतिहास
पङ्क्ति ४८:
बिलासपुर रियासत को १९४८ ई. मा प्रदेशबाट अलग राखिएको थियो। ति दिनहरु यस क्षेत्रमा भाखड़ा-बांध परियोजनाको कार्य चलाउनको कारण यसलाई प्रदेशमा अलग रखा गया। १ जुलाई, १९५४ ई. को कहलूर रियासत को प्रदेशमा शामिल गरेर यसलाई बिलासपुर को नाम दिया गया। उस समय बिलासपुर तथा घुमारवीं नामक दुई तहसीलहरु बनायो। यो प्रदेशको पाँचौ जिल्ला बन्यो। १९५४ मा जब ‘ग’ श्रेणी को [[रियासत]] बिलासपुर लाई यसमा मिलाईयो, तब यसको क्षेत्रफल बढेर २८,२४१ वर्ग कि.मी. भयो।
*'''किन्नौर जिल्लाको स्थापना'''
१ मे, १९६० मा छठेछैठौं जिल्लाको रूपमा किन्नौरको निर्माण किया गया।गरियो। यस जिल्लामा महासू जिल्लाको चीनी तहसील तथा रामपुर तहसील को १४ गाँउ शामिल भए। यसको तीन तहसील कल्पा, निचार र पूह बनाईयो।
*'''पंजाबको पुनर्गठन'''
वर्ष १९६६ मा पंजाबलाई पुनर्गठन गरियो तथा पंजाब र हरियाणा दो राज्य बना दिए गए। भाषा तथा तिहाड़ी क्षेत्रको पंजाबबाट लिएर हिमाचल प्रदेशमा शामिल गरियो। संजौली, भराड़ी, कुसुमपटी आदि क्षेत्र जो पहिले पंजाबमा थियो तथा नालागढ़ आदि जो पंजाबमा थियो, त्यसलाई पुनः हिमाचल प्रदेशमा शामिल गरियो। सन १९६६ मा यसमा [[पंजाब]] को पहाड़ी क्षेत्रहरुलाई समेटेर यसको पुनर्गठन गरियो तब यसको क्षेत्रफल बढेर ५५,६७३ वर्ग कि.मी. भयो।