"रमेश विकल" का संशोधनहरू बिचको अन्तर

सा रमेश बिकल लाई रमेश विकलमा सारियो: बिकल नभएर विकल रैछ।
बिकल -> विकल
पङ्क्ति १:
'''रमेश बिकलविकल''' (वि सं [[१९८५]] - [[२०६५]] ) एक वरिष्ठ नेपाली साहित्यकार हुन्। [[अविरल बग्दछ इन्द्रावती]]का लेखक बिकललेविकलले आख्यान, यात्रा साहित्य र बालसाहित्यमा प्रमुख रुपमा कलम चलाएका छन्। उनि [[नेपाल प्रज्ञा प्रतिष्ठान]]का प्राज्ञ पनि हुन्। [[नयाँसडकको गीत]] कथासङ्ग्रहका लागि उनले २०१८ को [[मदन पुरस्कार]] पाएका थिए, त्यतिबेला उनको त्यो कथासङ्ग्रह पाण्डुलिपिमै थियो।<ref name = "कान्तिपुर"> थामियो इन्द्रावती(फूलमान वल), कान्तिपुर दैनिक, पुष ३, २०६५ http://www.ekantipur.com/kolnepalinews.php?&nid=170866</ref>
 
==जन्म==
बिकलकोविकलको जन्म वि सं [[१९८५]] [[कात्तिक २९]]<ref name = "गोरखापत्र"> रमेश विकल रहेनन्, गोरखापत्र दैनिक, पुष ३, २०६५ http://gorkhapatra.org.np/gopa.detail.php?article_id=11698&cat_id=14</ref> गते भाईटीकाका दिन जोरपाटीको आरुबारीमा भएको हो। चन्द्रशेखर र छायादेवी चालिसेको कोखबाट जन्मेका विकलको खास नाम रामेश्वरप्रसाद चालिसे हो।<ref name = "कान्तिपुर">http://www.ekantipur.com/kolnepalinews.php?&nid=170866</ref>
 
==कृतिहरू==
बिकलकाविकलका कथासङ्ग्रहहरूमा नयाँसडकको गीत(२०१९), बिरानो देशमा, एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा(२०२५), आज फेरि तन्ना फेरिन्छ(२०२४), शव सालिक र सहस्र बुद्ध, उर्मिला भाउजू(२०३५), उपन्यासहरूमा सुनौली(२०३१), अविरल बग्दछ इन्द्रावती(२०५२), सागर उर्लन्छ सगरमाथा छुन(२०५२), यात्रा साहित्यमा सात सूर्य एक फन्को, निलगिरिको छायाँमा, नाटकहरूमा सरदार भक्ति थापा(२०३९), मिल्किएको मणि र बालसाहित्यमा अगेनाको डिलमा, विक्रम र नौलो ग्रह, सात थुँगालगायत पुस्तक प्रकाशित छन्।<ref name = "गोरखापत्र">http://gorkhapatra.org.np/gopa.detail.php?article_id=11698&cat_id=14</ref><ref name = "dainikee"> रमेश बिकलको अविरल जीवन(अभि सुवेदी), दैनिकी http://www.dainikee.com/news/index.php?action=news_details&news_id=584</ref>
 
==मृत्यु==
बिकलकोविकलको मृत्यु वि सं [[२०६५]] [[पुष २]]<ref name = "गोरखापत्र">http://gorkhapatra.org.np/gopa.detail.php?article_id=11698&cat_id=14</ref> जोरपाटीस्थित [[नेपाल मेडिकल कलेज]] शिक्षण अस्पतालमा श्वासप्रश्वास सम्बन्धि रोगको उपचारका क्रममा भएको हो।
 
==श्रोतहरू==
"https://ne.wikipedia.org/wiki/रमेश_विकल" बाट अनुप्रेषित