"भाङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
 
'''भाँगो''' अथवा
यो [[बाग्लुङ जिल्ला]]को प्रसिद्ध उत्पादन हो।'''भाङ''' औषधीय गुण भएको [[पोथ्रा]] वर्गमा पर्ने वनस्पति हो । यो नेपालमा फल्ने एक किसिमको बाली हो। यो खासगरी अचार बनाउन प्रयोग हुन्छ। यो [[बाग्लुङ जिल्ला]]को प्रसिद्ध उत्पादन हो। भाँगो नशालु पदार्थ बनाउनमा पनि प्रयोग हुन्छ। यसलाई लागुपदार्थको रूपमा मानिएपनि यसका विभिन्न भागहरूमा औषधीय गुण भएको हुनाले गाउँघरमा यसलाई जडीबुटीको रूपमा लिने गरेको पाइन्छ । [[हिन्दू]]हरूका विभिन्न धर्मग्रन्थहरूमा भाङलाई भगवान [[शिव]]को प्रसादको रूपमा वर्णन गरिएको पाइन्छ ।
 
==भाङको औषधीय गुणहरू==
"https://ne.wikipedia.org/wiki/भाङ" बाट अनुप्रेषित